भाग्यशाली विजेता

  • Jan 31
  • 0
  • admin

आइएमईका सीइओ सुमन पोखरेल रिया आइएमईमार्फत् अमेरिकाबाट पैसा पठाउँदा आइफोन एक्स प्राप्त गर्नुहुने भाग्यशाली विजेता हेमराज वि.सी. लाई उपहार प्रदान गर्दै । यो योजना यहि फेबरवरी १५ सम्म कायम हुनेछ ।

 

Leave A Comment

X