आइएमई मोटर्सले दसैं तिहार फेस्टिव स्किम अन्तर्गतको खरिदमा सुन हस्तान्तरण ग¥यो

  • Feb 4
  • 0
  • admin

१९ माघ, २०७४ । आइएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आइएमई मोटर्स प्रा लिद्वारा अशोक लेलैंड कमर्सियल भेहिकलको दसैं तिहार फेस्टिव स्किम अन्तर्गत अशोक लेलैंड १६१६ कार्गो क्याब फुल्ली बिल्ट ७.५ क्युबिक मिटर (६ चक्के टिप्पर) गाडी को खरिद मा खोटाङ्गकि शर्मिस्ता अधिकारीज्युलाई ३० ग्राम सुन हस्तान्तरण गरेको छ ।
हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेल्याण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेल्याण्ड सच्चा वैश्विक वाहन उत्पादक हो जसको विश्वमा ९ ओटा कारखाना छन् । अशोक लेल्याण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो । अशोक लेल्याण्ड यात्री परिवहनको १८ सिट देखि ७४ सिट सम्मका विभिन्न विकल्प छन् र बसको बजारमा ठूलो पकड रहेको छ । अशोक लेल्याण्ड ट्रक वर्गमा ७.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् ।
नेपालमा उपलब्ध अशोक लेल्याण्डका गाडीहरुः
ड्ड ट्रक÷टिप्पर
ड्ड बस
ड्ड लाइट कमर्सिअल गाडीहरु
ड्ड डिफेन्स प्रयोजनका स्पेशल गाडीहरु
आइएमई मोटर्स प्रा लि नेपालका लागि अशोक लेलैंड कमर्सियल गाडी हरुको आधिकारिक बिक्रेता हो । नेपाल भरि आफ्ना ब्रान्च तथा डिलर का सेल्स, सर्भिस, र पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्स ले ग्राहकरुलाई सजिलो सुलभ तरिका ले सेवा प्रबाह गर्दै आएको छ । जवान, योग्य र उर्जावान जनशक्ति का साथ् मा आइएमई मोटर्स प्रा लि नेपालको सबैभन्दा बहुमूल्य अटोमोबाइल एजेन्सी छिटै बन्ने तयारीमा छ ।

Leave A Comment

X