आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालमा पहिलो पटक आइजीआई विद्यार्थी बीमालेख जारी गरेको छ

  • Apr 11
  • 0
  • admin

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कक्षा १ देखि कक्ष १२ सम्म अध्यन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी क्ष्न्क्ष् क्तगमभलत एयष्अिथ (आइजीआई विद्यार्थी बीमालेख) शुरु गरेको छ । उक्त बीमालेखको सुभाारम्भ कम्पनीका संचलक श्री प्रताप जंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले गर्नुभयो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटृदै निर्जीबीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कक्ष १ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरुकोलाई बीमा सुरक्षा प्रदान गर्ने हेतुले क्ष्न्क्ष् कतगमभलत एयष्अिथ को शुभारम्भ गरेको छ । यस बीमालेखले सम्बन्धित विद्यार्थीको त सुरक्षा प्रदान गर्छनै साथ साथै निजको माता पिता को पनि सुरक्षा प्रदान गर्नेछ । विद्यार्थीको २४ सैं घण्टा सुरक्षा प्रदान हुनेछ भने कथंकदाचित कुनै दुर्घटनाबाट पर्नजाने आर्थिक भारबाट सम्बन्धित अभिभावक र विद्यालयलाई मुक्त गर्ने स्वच्छ उद्देश्यका साथ यो बीमालेखको शुरु गरिएको छ ।

हामीले पछिल्लो समय शिक्षा, स्वास्थ तथा कृषि क्षेत्रमा हाम्रो ध्यान केन्द्रीत गर्दै विभिन्न बीमा सेवाहरु प्रदान गर्दै आईरहेका छौं

कृषिको लागि हाल थुप्रै सेवाहरु हामीसंग छन् । हामीले कृषिमा पनि मौरी पालन को बीमा गर्ने प्रथम कम्पनीको रुपमा कार्य गरिरहेका छौं भने शिक्षको लागि यो बीमालेखले राम्रो सेवा प्रदान गर्ने र बजार हिस्सा ओगट्ने लक्ष्य लिईएको छ । त्यसै गरी स्वास्थ्यको लागि ऋबकजभिकक ज्यकउष्तबष्शिबतष्यल हामीले गत बर्ष देखिनै शुरु गरिसकेका छौं । आगामी दिनमा पनि ग्राहकहरुको माग वमोजिम नयां नयां सेवाहरु पस्कने प्रण गर्दछौं ।

हाल नेपालमा विद्यालय स्तरमा ७३ लाख विद्यार्थीहरु अध्ययनरत । हरेक दिन कुनै न कुनै घटना तथा दुर्घटनामा विद्यार्थी परिरहेको खवर हामी सुन्छौं । जसबाट सम्बन्धित अभिभावहरु तथा विद्यालयले ठुलो आर्थिक व्ययभार बोक्नु परेकोमा अब यो बीमालेख पश्चात अभिभावक तथा विद्यालयलाई आर्थिक बोझ नहुने अपेक्षा हाम्रो छ । त्यसैगरी विद्यालयलाई पनि यसबाट ठूलो टेवा पुग्नेछ ।

आइजीआई विद्यार्थी बीमालेखले रक्षावरण गरिएका जोखिमहरु ः
ड्ड विमित विद्यार्थीको दुर्घटनाको कारणबाट मृत्यु भएमा रु.१००,०००र( (एक लाख) तथा विद्यार्थीको आमा वा बाबु मध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर रु.५००,०००र( (पांच लाख) बराबरको बीमांक रकम कायम गरिएकोछ ।
ड्ड स्थायी पूर्ण अशक्तता भएमा, बीमित विद्यार्थीको हकमा बीमांक रकमको ३०० प्रतिशत (३ लाख) तथा विद्यार्थीको आमा वा बाबुको हकमा बीमांक रकमको शतप्रतिशत (५ लाख) सम्मको जोखिम बहन गरिनेछ ।
ड्ड अंगभंग भएमा विमित विद्यार्थीको हकमा बीमांक रकमको शतप्रतिशत (१ लाख) सम्म तथा आमा वा बाबुको हकमा बीमांक रकमको ५० प्रतिशत (२ लाख ५० हजार) सम्म जोखिम बहन गरिनेछ ।
ड्ड अस्थायी पूर्ण अशक्तता भएमा विमित विद्यार्थीको हकमा विद्यालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम रु.१०,०००।०० (अक्षरेपि दश हजार) मा नबढ्ने गरी २ महिनासम्मको शुल्क भुक्तानी गरिनेछ ।
ड्ड औषधोपचार खर्चः
ड्ड दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा विमित विद्यार्थीको हकमा बीमांक रकमको २५ प्रतिशत (रु.२५ हजार) सम्मको औषधोपचार सुविधा कायम गरिएकोछ ।
ड्ड विमित विद्यार्थीको हकमा बिरामी भई अस्पतालमा भर्ना हुनु परेको अवस्थामा बीमांक रकम रु.५०,०००र( (अक्षरेपि पचास हजार) कायम गरिएको छ । यसमा अस्पतालको शैया (च्ययmर द्यभम ऋजबचनभ) शुल्क प्रतिदिन अधिकतम रु.२,०००र( (अक्षरेपि दुई हजार) सम्म हुनेछ ।

Leave A Comment